Tuesday, August 2, 2011

information

तौथली आवाज भनेको रेडियो प्रोग्राम हो यो प्रोग्राम तपाई हरु प्रतेक सुक्रबार साझ ५ बजे सुन्न सक्नुहुन्छ / मात्र रेडियो मिर्मिरे ८९.४ मा /यसलाई अनलैएन्  मा पनि सुन्न सक्नुहुन्छ /अनि तौथली को बारेमा  समाचार  .सूचना  अनि पर्यटक स्थल .धर्मिक पर्ब गुनिला  ,महनी ,को बारेमा डकुमेन्ट्री हेर्न सक्नुहुन्छ /       

No comments:

Post a Comment